अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।

सम्बन्धित सामग्री

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्। pic.twitter.com/padmHSgWGc — Bill Gates (@BillGates) May 3, 2021 सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी…

पहिलो पोस्ट

विवाहको २७ वर्षपछि बिल गेट्स दम्पतीको सम्बन्धविच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद हुने भएको छ। बिल गेट्सले आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

नागरिक दैनिक

अर्बपति बिल गेट्स र मेलिन्डाले अन्त्य गरे २७ वर्षको वैवाहिक सम्बन्ध

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

सेतोपाटी

२७ वर्षको वैवाहिक जीवन अन्त्य गर्ने बिल गेट्स दम्पत्तीको घोषणा

माइक्रोसफ्ट (एमएसएफटी) का सह संस्थापक तथा अरबपति बिल गेट्स र उनकी श्रीमती, मेलिंडाले डिभोर्स गर्ने भएका छन् । वैवाहिक जीवन सुरु गरेको २७ बर्षपछि उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । बिल गेट्सले सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वैवाहिक जीवनको अन्त्य गरेको घोषणा गरेका छन् । गेट्सले वैवाहिक जीवन अन्त्य गरेपनि विश्वव्यापी परोपकारी काममा भने […]