माइक्रोसफ्ट कम्पनीमा सह सस्थापक बिल गेट्स प्रविधिको विश्वमा आफ्नो चीरस्थायी भूमिकाका कारण सबैमाझ सम्मानित मात्र छैनन् उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्ति मध्येका एक हुन् । यति हुँदाहुँदै पनि एउटा यस्तो सवाल अहिले खडा हुन्छ कि यदि उनले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो सबै शेयर जोगाएर राखेका भए उनीसँग अहिले कति सम्पत्ति हुन्थ्यो होला ? […]