बिल गेट्स र मेलिन्डाले विवाहको २७ बर्षपछि किन गरे सम्बन्ध विच्छेदको फैसला ? यस्तो छ कारण

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाले छुट्टिने निर्णय गरेका छन्। माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्। यी दुबैले

सम्बन्धित सामग्री

बिल गेट्सले प्रेमिकालाई लिएर मेलिन्डासँग राखेका थिए यस्ता शर्त

विवाहको २७ वर्षपछि विश्वकै धनिको सूचीमा रहेका बिल गेट्स र मेलिन्डाको सम्बन्धविच्छेद भयो । माइक्रोसप्टका संस्थापक समेत रेहका बिल गेट्सको सम्बन्धविच्छेदपछि उनीहरुको विषयले विश्वभर चर्चा पाइरहेको छ । यसैबीच, उनीहरुको प्रेम, विवाह र सम्बन्धलाई लिएर विभिन्न खुलासाहरु भइरहेका छन् । मेलिन्डासँग विवाह गर्नुअघि बिल गेट्सले उनकी प्रेमिकालाई लिएर एक शर्त राखेका थिए । सन् १९९७ मा टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा बिल गेट्सले प्रेमिकाको विषयमा राखेको शर्तको बारेमा खुलासा गरेका थिए । उनले मेल

Ratopati

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

Purbeli News

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्। pic.twitter.com/padmHSgWGc — Bill Gates (@BillGates) May 3, 2021 सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी…

पहिलो पोस्ट

विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी

Ratopati

२७ वर्षको वैवाहिक जीवन अन्त्य गर्ने बिल गेट्स दम्पत्तीको घोषणा

माइक्रोसफ्ट (एमएसएफटी) का सह संस्थापक तथा अरबपति बिल गेट्स र उनकी श्रीमती, मेलिंडाले डिभोर्स गर्ने भएका छन् । वैवाहिक जीवन सुरु गरेको २७ बर्षपछि उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । बिल गेट्सले सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वैवाहिक जीवनको अन्त्य गरेको घोषणा गरेका छन् । गेट्सले वैवाहिक जीवन अन्त्य गरेपनि विश्वव्यापी परोपकारी काममा भने […]