सविता सिंह ठकुरी : खुर्सानीको बाहिरी भाग हरियो र चिल्लो हुने गर्दछ । यो पाक्यो भने रातो रङ्गमा परिवर्तन हुन्छ र खुर्सानीको स्वाद अझ बढाउँछ । हरियो खुर्सानी हामी सबैले खाने गर्दछौं । कुनै व्यक्तिले खुर्सानी पिरो भएकै कारण खाने गर्दछन् भने कसैलाई त्यसको पिरो मन नै पर्दैन । खुर्सानीमा पाइने पिरो पदार्थले हामीले खाने […]