आफ्ना छोराछोरी अरुभन्दा अब्बल बनाउने हरेक अभिभावकको चाहना हुन्छ । उनीहरुको चाहना हुन्छ कि छोराछोरीले राम्ररी पढुन् । अरुभन्दा जान्ने होउन् । बालबालिकालाई पढ्न लेख्नमा मात्रै सीमित राख्न चाहँदैनन् अहिलेका अभिभावक । उनीहरुको आईक्यू लेभल पनि बढाउन चाहन्छन् । बालबालिकाको दिमाग तेज बनाउने भन्दै कतिपय अभिभावकले काजु, बदाम, ओखर, च्यवनप्रास जस्ता पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा […]