कान समातेर दैनिक तीन मिनेटमात्र उठबस गर्दा दिमाग तेजिलो हुने साथै अटिजम भएका बालबालिकाको लागि समेत निकै फलदायी हुने पुष्टी भएको छ । दाया हातले बायाँ कानको लोती र बायाँ हातले दायाँ कानको लोती समातेर उठबस गर्ने अभ्यासलाई सुपर ब्रेन योगाको नाम दिइएको छ । इन्टरनेशनल जर्नल अफ साइन्स एन्ड कन्सियसनेसमा प्रकाशित एक अध्ययनका अनुसार […]