दिमागलाई कदमै तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी - Purbeli News

दिमाग शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो। दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कहिले कहिँ मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग...

सम्बन्धित सामग्री

आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि मन्त्रिपरिषद्मा, छिट्टै पारित हुने

काठमाडौँ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्।सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने गरि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको जानकारी दिए। उनले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अघि बढाउने बतए। आगामी वर्षहरुमा देशैभरी कृषि, पशुपालन, जडिबु

विहान-विहान खाली पेटमा तुलसीको पात खानुहोस्, यस्ता छन् चमत्कारिक फाइदा

तुलसीलाई एउटा औषधीय गुणयुक्त जडिबुटी हो । यसको धार्मिक तथा औषधीय महत्व ठूलो रहेको छ । तुलसीलाई घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसलाई पुजा पनि गरिन्छ । र्ने गरिन्छ ।अक्सिजनका लागि सबैभन्दा उत्तम तुलसीलाई लिने गरिन्छ । तुलसीमा भिटामिन ‘सी’, मिनरल, आइरन, जिङ्क आदि पाइन्छ । तुलसीको पातमा एन्टिअक्सिडेन्ट पाइन्छ । तुलसीको प्रयोगले […]

टिम्बुर र चिङ्फिङको माग बढ्याे

इलाम । इलामका लेकाली भेगमा पाइने जडिबुटी टिम्बुर र चिङ्फिङको व्यवसायिक रूपमा बिक्री हुन थालेको छ । घरेलु औषधिको रूपमा प्रयोग हुने यी जडिबुटीको अचार समेत स्वादिलो हुने भएपछि शहरी क्षेत्रमा समेत माग बढेको हाे ।किसानले संकलन गरी टिम्बुर र चिङ्फिङको नुनमा डुबाएर प्लाष्टिकको बट्टामा प्याकिङ गरी व्यवसायिक रूपमा बिक्री गर्दै आएका छन् । लेकाली […]

सिमकोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनमा जोड

असार १०, हुम्ला । सिमकोट गाउँपालिकाले आव २०७८/०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवर्द्धन पहिलो प्राथमिकता राखेको छ ।  त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको  छ ।   पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ । गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८/०७९ को बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ ५८ दशमलव शून्य ९ र पूँजीगततर्फ ४१ दशमलव ९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो ।  गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताए । रासस

तथ्य जाँच : यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।

तथ्य जाँच : यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।

रसुवाका वनै लालीगुराँसले राताम्य, लालीगुराँसकाे वाईन र मिठो जुस पनि

जैविक विविधताले भरपुर तथा महत्वपूर्ण मानिएको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्तीक्षेत्रका वनमा १४ प्रजातिका लालीगुराँस लालीगुराँस फुलेर यहाँको जंगल लालीगुराँसमय बनेका छन । जिल्लाको दक्षिणी मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न रङका फूलहरु फुलेर पासाङल्यामु सडकमार्गमा पर्ने ग्राङ, राम्चे, ठाडे, सदरमुकाम धुन्चे,स्याफ्रु लगायतका ठाउँमा गाडीवाटै रात्ताम्य लालीगुराँसले काठमाण्डौै जाँदा होस वा स्याफ्रु धुन्चे आउँदा ठाँउठाँउमा यात्रुहरुलाई स्वागत गरी रहेको जस्तै भान हुन्छ । यहाँका वनमा रातो, सेतो, फिक्का, गूलाबी, फिक्का रातोलगायतका एक दर्जन रङका लालीगूराँस लटरम्मै फूलेको देख्न सकिन्छ । यहाँका फूलको व्यापार नभए तापनि परम्परागत रुपमा विभिन्न स्थानमा गूराँस फूलका पत्रहरु जडिबुटी औषधिको रुपमा पनि प्रयोग गरिन्छ भने फूललाई स्थानीय गाउँमा घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।

जंगली जोगाउन घरेलु कालिजपालन

जंगलमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जंगली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिक रूपमा पालन सुरु गरिएको हो । विशेषगरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जंगली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जंगलमा पाइने जडिबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् ।

खाँदबारी नगरपालिकामा कृषिमेला प्रदर्शनी

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाले कृषकहरूलाई कृषि पेसाप्रति आकर्षित र प्रोत्साहित गर्न कृषि तथा पशु मेला प्रदर्शनीको आयोजना गरेको छ । नगरपालिकाले सोमबार खाँदबारी हाट लाग्ने टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामा कृषिबाली समूह, जडिबुटी र पशु समूहमा वर्गीकरण गरी प्रदर्शनी गरिएको थियो । कृषितर्फ १० वटा समूह राखिएको थियो । घरेलु हस्तकला, बन पैदावार समूह, आलु तथा जरे बाली समूह, फलफूल तथा बाली समूह, लहरे तथा फल जन्य बाली समूह, दलहन, तेलहन तथा नगदेबाली समूह, पात तथा फूलजन्य तरकारी बाली समूह, खाद्यन्नबाली समूह र बिविध समूह गरी १० समूहमा प्रदर्शनी गरिएको थियो । यस समूहमा ४२ जना कृषकहरूले सहभागीता जनाएका थिए ।