काठमाडौं । दिमाग तेज बनाउनका लागि बदाम ओखर खाने होइन बिजुलीको हल्का झट्का खाँदैछन् मानिसहरु, त्यो पनि घरमै । कोभिडका बेला चर्चित भएको फगिङको ट्रेण्डपछि अब घरमै दिमागको उत्तेजना बढाउने (at–home brain stimulation) प्रविधिको क्रेज बढिरहेको छ । त्यस अन्तर्गत मानिसको टाउकोमा इलेक्ट्रोड लगाएर केही मिनेटका लागि विजुलीको झट्का दिइन्छ । अनौठो त के भने […]