जहाज ‘हेर्न र लिन’ जाने निहुँमा वायुसेवा निगमका २० कर्मचारी सिंगापुरमा
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ ।
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्।...
काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनले भने, “मुद्दा अन्तिम किनारा नलागेसम्
सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षलाई पदबाट बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।सरकारले यसअघि नै अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका लागि समिति बनेसँगै अधिकारी पदबाट स्वतः निलम्बनमा परेका थिए ।पदबाट निलम्बन परेपछि अधिकारी सर्वोच्चको सरणमा पुगेका थिए । सर्वोच्चले अधिकारीको पक्षमा अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्केका थिए । सर्वोच्चको आदेशबाट काममा फर्केका उनलाई सरकारले आज फेरि पदबाट
सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको...
नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग गरेका छन् । सञ्चालक समितिका सदस्यहरू मन्त्रिपरिषद्बाट नियुक्त हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट भएका कारण पनि उनीहरूको नियुक्ति अवैध भएको कर्मचारीहरूको...
वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा प्रसाद चतुर्वेदीले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आज बिहीबार बिहान सात बजे चावहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन्।
महानगरीय प्रहरी...
नेपाल वायुसेवा निगमलाई निजिकरण लागि प्रतिवेदन व्यवस्थापनले सरकारलाई वुझाएपछि आन्दोलित भएका निगमका कर्मचारीहरु न्यूरोड स्थित मुख्य कार्यालयमा धर्ना बस्दै । तस्वीर,रासस
काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]