३ भदौ, काठमाडौं । बिहीबार राति १० बजेतिर त्रिभुवन विमानस्थल आसपास भीषण वर्षा भइरहेको थियो । वर्षाका बीच सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्सको मल्टिइन्जिन जहाज बोइङ ७३८ करीब १० बजे अवतरणको तयारीमा थियो । ‘रनवे ०२’ तर्फबाट अवतरणको प्रयासमा रहेको जहाज अन्तिम समयमा ओभरसुट गर्यो र पुनः आकासमै उड्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाज […]