काठमाडौँः अन्तर्राष्ट्रिय उडान गर्दै आएको दुईवटा जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घण्टासम्म फ्लाइट डिले हुन थालेको छ।
निगमको न्यारोबडी 'सगरमाथा' जहाज गत साता बुधबार मर्मतका लागि सी'चेकका लागि सिंगापुर पठाइएको सहायक प्रवक्ता नवराज कोइरालाले बताएका छन्।
कोइरालाका अनुसार सी'चेक गरिसकेपछि न्यारोबडी जहाज बिहीबार आउनेछ। 'हाम्रो