निर्वाचन आयोगलाई सूचना आयोगको आग्रह–उम्मेदवारको मनोनयन पत्र र खर्च विवरण सार्वजनिक गर्नुस्

राष्ट्रिय सूचना आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजातहरू सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्न आग्रह गरेको सूचना आयुक्त कमला वलीले जानकारी दिइन् । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मनोनयन पत्रका साथै निर्वाचन सकिएपछि उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण पनि सार्

सम्बन्धित सामग्री

डोटीका पालिका प्रमुखहरुले नै बुझाएनन् निर्वाचन खर्च विवरण, आयोगले गर्‍यो जरिवाना

१४ असोज, डोटी । तोकिएको समयमा निर्वाचन खर्च बिवरण नबुझाएको भन्दै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका डोटी जिल्लाका ७८२ जनालाई जरिवाना गरेको छ । यो संख्या डोटीमा स्थानीय हको निर्वाचनमा उम्मेदवार बनेका कुल १ हजार ५० को ७४.४९ प्रतिशत हुन आउँछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम […]

पर्वतमा ३७७ उम्मेदवारले बुझाएनन् खर्च विवरण‚ सवा करोड जरिवाना

पर्वत : गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ३७७ जनाले जरिवाना रकम बुझाउनुपर्ने भएको छ।जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष पदका ३२ जना उम्मेदवारले चुनावको खर्च पेश गरेका छैनन्। निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्छ।जिल्ला निर्वाचन कार्यालयले पटक–पटक सूचना जारी गरी खर्च विवरण बुझाउन भने पनि निर्वाच

पर्वत : निर्वाचनमा पराजय भोगेका ३० उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

पर्वत : गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका पर्वतका ३० जना उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण पेस नगरेको पाइएको छ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचनमा जित हासिल गरेका उम्मेदवारहरूले विवरण पेस गरेको भए पनि पराजित बनेका उम्मेदवारहरूले खर्च विवरण पेस गर्न बेवास्ता गरेको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय पर्वतले खर्च विवरण पेस गर्न भन्दै पटक&n

गण्डकीका ५८ उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

पर्वत : निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचन आयोगले जारी गरेको पछिल्लो सूचना अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशका जिल्ला समन्वय समितिमा  उम्मेदवार बनेका ५८ जनाले चुनावी खर्च विवरण पेस गरेका छैनन्। तथ्यांक अनुसार मनाङमा उपप्रमुख, सदस्य, महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदका उम्मेदवार पाँच जनाले खर्च विवरण पेस गरेका छैनन्।स्थानीय तहको निर्वाचनको समय करिब चार

अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले […]

सत्तरी प्रतिशतले बुझाएनन् निर्वाचन खर्च विवरण

विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका …

पालिका चुनावका ७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाण्डाै - विधि र कानुनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर पालिका चुनावमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र पालिका चुनाव ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा चुनाव खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाइसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।  आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अहि...

स्थानीय तहका ७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण, होला कारबाही?

प्रकाश सिलवाल- काठमाडौँः विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोग ऐन, २०७३ को दफा २५(१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा…

त्रिहत्तर जनाले बुझाएनन् खर्च विवरण

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ।