पर्वत : निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्छ। निर्वाचन आयोगले जारी गरेको पछिल्लो सूचना अनुसार ११ जिल्ला रहेको गण्डकी प्रदेशका जिल्ला समन्वय समितिमा उम्मेदवार बनेका ५८ जनाले चुनावी खर्च विवरण पेस गरेका छैनन्। तथ्यांक अनुसार मनाङमा उपप्रमुख, सदस्य, महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदका उम्मेदवार पाँच जनाले खर्च विवरण पेस गरेका छैनन्।स्थानीय तहको निर्वाचनको समय करिब चार