प्रकाश सिलवाल-
काठमाडौँः विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन्।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५(१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा…