१४ असोज, डोटी । तोकिएको समयमा निर्वाचन खर्च बिवरण नबुझाएको भन्दै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका डोटी जिल्लाका ७८२ जनालाई जरिवाना गरेको छ । यो संख्या डोटीमा स्थानीय हको निर्वाचनमा उम्मेदवार बनेका कुल १ हजार ५० को ७४.४९ प्रतिशत हुन आउँछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम […]