जलेश्वरस्थित कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

कारागारको नयाँ भवन रित्तै, जीर्णमा कैदीको भीड

२३ मङ्सिर, ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै […]

कारागार भवन नहुँदा कैदीबन्दीलाई प्रहरी हिरासतमै राख्नुपर्ने बाध्यता

‍सिमकोट – जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा अदालतले फैसला गरेर कैद सजाय तोकेका कैदीबन्दी सानो कोठामा कोचिएर बस्न बाध्य छन्। कारागार भवन नहुँदा कैदीबन्दीहरुलाई प्रहरी हिरासतमा राख्नुपरेको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओजाका अनुसार हाल अदालतबाट दोषी ठहर भएका १४ जना कैदीबन्दीहरु प्रहरीको हिरासतमा बस्दै आएको आएका छन्। प्रहरीसँग हिरासतका लागि दुई वटा कोठा […]

गौर कारागारमा प्रदेशका गृहमन्त्री र नगर प्रमुखको संयुक्त अनुगमन

कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको, कारागार भवन जीर्ण भइसकेको र कारागारमा रहेका सुविधाहरुको अवस्था अत्यन्त कमजोर रहेको गुनासो आएपछि नगर प्रमुख साहको आग्रहमा प्रदेश गृहमन्त्री साहले संयुक्त अनुगमन गरेका हुन्।...

कारागार भवन प्रयोगविहीन

क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन्। तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन्।...

कारागारमा क्षमताभन्दा कैदीबन्दी बढी

नेपालगन्ज-बाँकेको नेपालगन्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ ।३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखेपछि उनीहरुले विभिन्न सरुवा रोगको सामना गर्नुपरेको र न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका हुन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगन्ज कारागारका जेलर राजकुमार […]

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि समस्या

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उनले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए ।

संविधान दिवसः कारागार भवन उद्घाटन

झापा  । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ […]

धमाधम नयाँ कारागार भवन बन्दै

२८ भदौ, काठमाडौं । क्षमताभन्दा बढी कैदीबन्दी राखेको आरोप खेप्दै आएको कारागार व्यवस्थापन विभागले धमाधम नयाँ कारागार भवनहरु बनाइरहेको छ । कैदीबन्दीको चाप कम गर्न नुवाकोटमा ७ हजार ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागारको निर्माण भइरहेको छ । विभागका महानिर्देशक जनकराज दाहालले हालै विभिन्न क्षेत्रमा निर्माणाधीन कारागारको निरीक्षण गरेर प्रगतिबारे जानकारी लिएका छन् । दाहालका […]

जोमसोममा कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

२० साउन, काठमाडौं । जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ । अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए । कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उहाँको भनाइ […]

कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ । अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए। कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उनको भनाइ छ ।     “सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ”, उनले भने, “कैद