कारागार भवन नहुँदा कैदीबन्दीलाई प्रहरी हिरासतमै राख्नुपर्ने बाध्यता

‍सिमकोट – जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा अदालतले फैसला गरेर कैद सजाय तोकेका कैदीबन्दी सानो कोठामा कोचिएर बस्न बाध्य छन्। कारागार भवन नहुँदा कैदीबन्दीहरुलाई प्रहरी हिरासतमा राख्नुपरेको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओजाका अनुसार हाल अदालतबाट दोषी ठहर भएका १४ जना कैदीबन्दीहरु प्रहरीको हिरासतमा बस्दै आएको आएका छन्। प्रहरीसँग हिरासतका लागि दुई वटा कोठा […]