संविधान दिवसः कारागार भवन उद्घाटन

झापा  । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ […]