नेपालगन्ज-बाँकेको नेपालगन्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ ।३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखेपछि उनीहरुले विभिन्न सरुवा रोगको सामना गर्नुपरेको र न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका हुन् । धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगन्ज कारागारका जेलर राजकुमार […]