२८ भदौ, काठमाडौं । क्षमताभन्दा बढी कैदीबन्दी राखेको आरोप खेप्दै आएको कारागार व्यवस्थापन विभागले धमाधम नयाँ कारागार भवनहरु बनाइरहेको छ । कैदीबन्दीको चाप कम गर्न नुवाकोटमा ७ हजार ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागारको निर्माण भइरहेको छ । विभागका महानिर्देशक जनकराज दाहालले हालै विभिन्न क्षेत्रमा निर्माणाधीन कारागारको निरीक्षण गरेर प्रगतिबारे जानकारी लिएका छन् । दाहालका […]