गौर कारागारमा प्रदेशका गृहमन्त्री र नगर प्रमुखको संयुक्त अनुगमन
कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको, कारागार भवन जीर्ण भइसकेको र कारागारमा रहेका सुविधाहरुको अवस्था अत्यन्त कमजोर रहेको गुनासो आएपछि नगर प्रमुख साहको आग्रहमा प्रदेश गृहमन्त्री साहले संयुक्त अनुगमन गरेका हुन्।...