थापाथलीबाट बिक्री हुँदै खाद्यका खसीबोका र च्यांग्रा (तस्बिरहरू)

काठमाडौं । बडादसैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्यांग्राको बिक्री वितरण सुरु भएको हो ।  कम्पनीसँग एक हजार खसी, बोका...

सम्बन्धित सामग्री

दसैंलाई ल्याइएका च्यांग्रा तिहार र छठमा पनि बिकेनन्

विगतका वर्षमा झैं सरकारले यसपालि पनि दसैंमा खसीबोका र च्यांग्रा किनेर सर्वसाधारणलाई बेच्यो । यसको एउटै उद्देश्य थियो— सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गर्ने । सरकारी निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा गरी किनेर उपत्यका ल्यायो ।

काठमाडौं उपत्यकामा डेढ अर्बका खसीबोका र च्यांग्रा बिक्री

दसैंको एक सातामा झन्डै डेढ अर्बको खसीबोका र च्यांग्रा बिक्री हुँदा पनि व्यवसायी निराश नै छन् । आपूर्तिको अवस्था सहज हुँदाहुँदै सोचेअनुसार बिक्री नहुँदा खसीबोका र च्यांग्रा मौज्दात तिहारसम्मै रहने उनीहरूको भनाइ छ । गत वर्ष हिले दसैं अर्थात् वर्षातका कारण व्यवसायीले गाउँगाउँबाट खसीबोका ल्याउन सकेका थिएनन् ।

फेरिएको ‘च्यांग्रा ट्रेल’

नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट भेडा–च्यांग्रा बिक्री गरिरहेका छन् ।

दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार (आज)देखि धमाधम काठमाडौं भित्रिने भएको छ । मूल्य निर्धारण पनि आजै, बिक्री मंगलबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैंमा २ हजार खसी, बोका र १ हजार च्यांग्रा खरिद गरी काठमाडांै ल्याएर […] The post दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैंमा काठमाडौंलाई १ अर्ब ६० करोडका खसीबोका

दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।

खसीबोका बिक्री बुधबारबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री […]

आएनन् तिब्बती च्यांग्रा, खाद्यले सहुलियतमा खसीबोका मात्रै बिक्री गर्ने

२३ भदौ, काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ …

सातामा ४४ करोडका खसीबोका बिक्री

घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका/च्यांग्रा बिक्री भएका छन् ।

यसै सातादेखि खसीबोका बिक्री

खाद्य संस्थानले निजी व्यवसायीले भन्दा सस्तोमा खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । संस्थानले दसैंमा प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।