विगतका वर्षमा झैं सरकारले यसपालि पनि दसैंमा खसीबोका र च्यांग्रा किनेर सर्वसाधारणलाई बेच्यो । यसको एउटै उद्देश्य थियो— सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गर्ने । सरकारी निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा गरी किनेर उपत्यका ल्यायो ।