प्रधानन्यायाधीश जबराको आग्रह– न्यायपालिकामाथि दोष दिने काम नगर्नू (भिडियोसहित)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने बताए ।
नेपाल...
काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताएका छन्। न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको बताए।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुव्यवस्थित न्याय सम्पादन र जनशक्ति व्यवस्थापनका लागि परिषद्ले काम गर्दै आएको उल्लेख गर्दै नेपालको न्यायालयले जिम्मेवार तरिकाले काम गर्ने जिकिर गरे। न
२००७ सालपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउने गम्भीर असंवैधानिक काम भयो, त्यो काम संवैधानिक हुनै सक्दैन । बिपी कोइरालाको घनिष्टता रहेका कारण विदेशी नागरिक हरिप्रसादलाई ल्याएर प्रधानन्यायाधीश बनाइयो
एमाले अध्यक्ष केपी ओलीले बिपी कोइरालासँगको...
दीपककुमार कार्कीपछि न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको लाइनमा छन्। वरिष्ठताका आधारमा सिधै प्रधानन्यायाधीश बन्ने सूचीमा रहेका उनले २०७९ मंसिर २७ सम्म कामु नै रहेर काम गर्नुपर्ने बाध्यता छ। किनकि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्य...
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन् । जबरामाथि महाअभियोग दर्ता भएपछि अवसर पाएका कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने भएका छन् । कार्की ६५ वर्षे […]
काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतको काम सुचारु गर्न कडा रुपमा प्रस्तुत भएका छन् । उनले तिहारलगत्तै अदालत खुलेपछि इजलास तोकेर अदालतको काम कारबाहीलाई सुचारु गर्न थालेका हुन् । यसअघि विद्रोहमा उत्रिएका न्यायाधीशहरु ब्याक हुन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब सृजना गर्न इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुमध्ये […]
काठमाडौं, कार्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा पुगेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू उनको विपक्षमा उभिएका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त’ नगरे इजलास बहिष्कार गर्नेसम्मको संकेत दिइसकेका छन् । प्रधानन्यायाधीश राणाले आफू चौतर्फी घेराबन्दीमा परेपछि आइतबार नेपाल […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरे । नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए ।उनले भने- ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजला
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाली सेनाबाट सर्वाेच्च अदालतले प्राप्त गरेको जग्गा खाली गरिदिन आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले प्रधान सेनापति पूर्णचन्द्र थापालाई सर्वाेच्च अदालतमा बोलाएर सर्वाेच्चले प्राप्त गरिसकेको जग्गा चाँडो खाली गरिदिन आग्रह गर्नुभएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार सेनाबाट प्रक्रियागत रूपमा सर्वाेच्चले प्राप्त गरेको जग्गामा अहिले सर्वाेच्चका लागि नयाँ भवन बनाउने काम भइरहेको छ । काम सुरु भए पनि सेनाले घोडा...