काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाली सेनाबाट सर्वाेच्च अदालतले प्राप्त गरेको जग्गा खाली गरिदिन आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले प्रधान सेनापति पूर्णचन्द्र थापालाई सर्वाेच्च अदालतमा बोलाएर सर्वाेच्चले प्राप्त गरिसकेको जग्गा चाँडो खाली गरिदिन आग्रह गर्नुभएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार सेनाबाट प्रक्रियागत रूपमा सर्वाेच्चले प्राप्त गरेको जग्गामा अहिले सर्वाेच्चका लागि नयाँ भवन बनाउने काम भइरहेको छ । काम सुरु भए पनि सेनाले घोडा...