काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन् । जबरामाथि महाअभियोग दर्ता भएपछि अवसर पाएका कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने भएका छन् । कार्की ६५ वर्षे […]