दीपककुमार कार्कीपछि न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको लाइनमा छन्। वरिष्ठताका आधारमा सिधै प्रधानन्यायाधीश बन्ने सूचीमा रहेका उनले २०७९ मंसिर २७ सम्म कामु नै रहेर काम गर्नुपर्ने बाध्यता छ। किनकि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्य...