काठमाडौं । लाहुरे विरासत त्यागेर फिल्म कर्ममा होमिएका निर्देशक माओत्से गुरुङको फिल्म ‘दयारानी’ माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ । गुरुङ फिल्मका यी उम्दा निर्देशकले नेपाली मूलधारमा डेब्यु निर्देशन समेत गर्दैछन् । यो सोसल-ड्रामा फिल्ममार्फत उनले गुरुङ संस्कृतिमा रहेको एक अमिलो पाटोलाई चित्रण गरेका छन् । उनको विचारमा सबै कथा बुलन्द हुन्छन् । तर, त्यसलाई मन […]