नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदबाट अचानक राजिनामा दिएका उमेशप्रसाद थानीले चाँडै राष्ट्रिय राजनीतिमा आउने बताएका छन्।
आयल निगमका कर्मचारीले बुधबार दिउँसो थानीको बिदाईका लागि टेकुस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रम...
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । पेट्रोलियम पदार्थको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका खड्कालाई आपूर्ति मन्त्रालयले गत भदौमा जिम्मेवारीबाट मुक्त गराई मन्त्रालयमा हाजिर गराएको थियो ।...पूरा पढ्नुहोस् »