काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ‘निर्देशक हराएको सूचना’ शीर्षकको सत्रमा नेपाली निर्देशक र अभिनेताले छलफल गरे । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘ए मेरो हजुर’ सिरिज निर्देशक झरना थापा र ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी सत्रमा वक्ताको भूमिकामा थिए । अभिनेता गिरीले आफ्ना फिल्ममा काम गर्ने शैलीबारे चर्चा गरे । ‘चालकलाई सहचालकले सहयोग गर्छ, […]