निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं, ५ फागुन । फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । वरिष्ठ निर्देशक आचार्यको हृदयघातले निधन भएको हो । ओम अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका आठ बजे उनले निधन भएको हो । लामो समयदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या आएको थियो । उनलाई तत्काल उपचारको लागि ओम अस्पताल पुर्याइएको थियो । आज बिहान […]

सम्बन्धित सामग्री

रहेनन् निर्देशक रेशराज आचार्य

काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए। निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो। रेशराजले २०४५ सालमा रिलिज भएको…