इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्।
सोमवार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)मा दायर गरिएको कागजातहरूका अनुसार गत हप्ता कम्पनीको ४४ बिलियन डलर टेकओभरलाई अन्तिम रूप दिएपछि मस्क ट्वीटरको ‘एकल निर्देशक’ बनेका हुन्।
टेस्लाका सीईओ समेत रहेका मस्कले सोमवार…