चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

जनकपुरधाम : मिथिलाञ्चलमा आइतवार चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ। गत शुक्रवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो। सोमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ। कात्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि…

सम्बन्धित सामग्री

चैती छठी मनाइँदै

काठमाडौँ, १२ चेत । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा […]