चैती छठ : जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

महाेत्तरी - तराईमा चैती छठ अर्थात् बासन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदै छ । आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। चैती छठ मनाउने गरिन्छ । घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिङ्गारेका छन् । त्यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदाे सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने ...

सम्बन्धित सामग्री

चैती छठी मनाइँदै

काठमाडौँ, १२ चेत । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा […]