राष्ट्रपतिलाई निर्वाचन आयोगको ब्रिफिङ : सबै चुनाव गराउन हामी तयार छौं

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगका पदाधिकारीले प्रदेश नम्बर २ को स्थानीय तह तेस्रो चरणको निर्वाचन र मंसिरमा तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी गराएका छन्। राष्ट्रपति निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र ...

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. महाभियोग सिफारिस समितिनिलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेद

रातोपाटी  ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. गठबन्धन बैठकमा प्रदेशको सिट बाँडफाँटबारे पनि छलफलसत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ । यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।कार्यदल

रातोपाटी ब्रिफिङ : यस्ता छन् टप १० समाचार

आज मिति २०७९ साल साउन महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. छानबिन समितिको प्रतिवेदन तयारअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।समितिले १७ दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवध

तयार भयो मौद्रिक नीतिको ‘ड्राफ्ट’

मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ समेत तयार गरेको हो । बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि तयार ड्राफ्टसहित अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । मौद्रिक नीतिको ब्रिफिङका लागि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका गभर्नर अधिकारी एक्लै गएको राष्ट्र बैंक स्रोतले रातोपाट

जेठ २ मा फर्किन ओली तयार, गृहकार्यका लागि कार्यदल बन्ने

बिहिबार भएको छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।

अविश्वासको प्रस्तावबारे प्रचण्डको ब्रिफिङ - कांग्रेस तयार भए जसपा तयार हुन्छ

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस तयार भए जनता समाजवादी पार्टी पनि तयार हुने ब्रिफिङ गरेका छन्

प्रचण्ड–नेपालको ब्रिफिङ : कांग्रेस पनि संयुक्त आन्दोलनका लागि तयार भएको छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्धको संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस तयार रहेको दाबी गरेका छन् । सोमवार बसेको केन्द्रीय समिती बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमार्फत नै प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताए । संयुक्त आन्दोलनका लागि सोमवार मात्र कांग्रेससँग वार्ता भएको र आन्दोलनका लागि कांग्रेस तयार भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।  ‘नेकपा विभाजन नै नभएको भनेर कांग्रेस आन्दोलनमा आउन तयार ...