आज २०७८ मंसिर १ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. नियमावली संशोधनका लागि न्यायाधीशहरूबीच सहमतिसर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति भएको छ । नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच आज सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको छ । एक न्यायाधीशका अनुसार बुधबार ब