ओलीको ब्रिफिङः राष्ट्रपतिमा माओवादीले धोका दिन सक्छ, नेम्वाङलाई स्वीकार गर्न माओवादी तयार

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति चुनावमा माओवादी केन्द्रले धोका दिन सक्ने ब्रिफिङ गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले माओवादीले एमालेले उठाएको उम्मेदवारलाई असहयोग गर्ने परिस्थिति निर्माण हुँदै गएको जानकारी गराएका हुन्। माओवादी केन्द्रले औपचारिक बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको निर्णय गरेपछि ओलीले आफ्नो पार्टीको बैठकमा राष्ट्रपति चुनावमा […]

सम्बन्धित सामग्री

कोशी प्रदेशको नाम राख्दा कमजोरी भएको माओवादीद्वारा स्वीकार

इटहरी । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम राख्दा कमजोरी भएको स्वीकार गरेको छ । कोशी नाम खारेज गर्दै बहुपहिचानको आधारमा नाम राख्न मागसमेत गरेको छ । विराटनगरमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै माओबादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचनासहित प्रदेशको […] The post कोशी प्रदेशको नाम राख्दा कमजोरी भएको माओवादीद्वारा स्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ,२१ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएको हो । अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल […]

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

५ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाए । उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय […]

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्छ: राम कार्की

माओवादी केन्द्रका सांसद राम कार्कीले  एमसिसीमाथिको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । एमसिसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका हुन् ।  उनले कस्तो विदेशी...

यथास्थितिमा एमसीसी स्वीकार गरिन्न : नारायणकाजी श्रेष्ठ

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ ।’ एमसीसी सम्झौतामा राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू रहेको उल्लेख गर्दै […]

माओवादी नेता श्रेष्ठ भन्छन् : यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिँदैन

२३ माघ, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताएका छन् । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् । तर यो पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले […]