आज मिति २०७९ साल भदौ महिनाको ३१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. महाभियोग सिफारिस समितिनिलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेद
आज मिति २०७९ साल भदौ महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. गठबन्धन बैठकमा प्रदेशको सिट बाँडफाँटबारे पनि छलफलसत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ । यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।कार्यदल
आज मिति २०७९ साल साउन महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. छानबिन समितिको प्रतिवेदन तयारअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।समितिले १७ दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवध
मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ समेत तयार गरेको हो । बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि तयार ड्राफ्टसहित अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । मौद्रिक नीतिको ब्रिफिङका लागि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका गभर्नर अधिकारी एक्लै गएको राष्ट्र बैंक स्रोतले रातोपाट
काठमाडौं।पार्टीभित्रको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक केहिबेरमा बस्दैछ। शनिबार सहमतिको अन्तिम खाका तयार गर्न नसकेपछि आजपनि बैठक बस्न लागेको हो। नेताहरूले कार्यदलमा शुक्रबार नै सहमति जुटिसकेकाले शनिबार त्यसलाई अन्तिम रूप दिने दाबी गरेपनि सफल भएन। आजको बैठकले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामाथि अन्तिम छलफल गरी निष्कर्ष दिने जनाइएको छ। कार्यदलका सदस्यहरुले सहमतिबारे शुक्रबारै शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका थिए।
बिहिबार भएको छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्धको संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस तयार रहेको दाबी गरेका छन् ।
सोमवार बसेको केन्द्रीय समिती बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमार्फत नै प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताए ।
संयुक्त आन्दोलनका लागि सोमवार मात्र कांग्रेससँग वार्ता भएको र आन्दोलनका लागि कांग्रेस तयार भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।
‘नेकपा विभाजन नै नभएको भनेर कांग्रेस आन्दोलनमा आउन तयार ...