ओली सरकारमा सात मन्त्री थपिए

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार आयोजित समारोहमा सपथग्रहण भएको हो ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिएकी हुन् । नेकपा एमाले र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई […]

सम्बन्धित सामग्री

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी, सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति, आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान, दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो लगायतले प्रमुख स्थान पाए । राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । […]

मन्त्रिपरिषद्ः ४ महिनामा ८ पटक विस्तार, दुई मन्त्री थपिए, अझै अपूर्ण

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का दुई नेतालाई सरकारमा सहभागी गराएका छन्।...

विवाद र दबाबबीच मन्त्री बनेका आचार्यलाई चुनौती र अवसर

विराटनगर : प्रदेश १ मा शुक्रबार तीनजना मन्त्री थपिए। जसअन्तर्गत मन्त्रिपरिषद् विस्तारमा एमालेबाट बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रबाट दुर्गा चापागाई सरकारमा सहभागी भए।पछिल्लो समय माओवादी केन्द्रमा प्रदेशसभाभित्रै प्रतिनिधित्व गर्ने सांसद, पार्टीभित्रैका नेता कार्यकर्ताबीच एउटा विषयले मत बाझिएको थियो। मन्त्री आचार्यलाई सरकारमा सहभागी गराउन हुने र नहुने। तर, पनि   पार्टीभित्रको असन्तुष्टि नेता कार्यकर्ताबीच उठेको विवादलाई बेवास्ता गर्दै माआवादी केन्द्रको तर्फबाट जीवन आचार्यले बिना

कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला […]

कर्णालीमा एक मन्त्री थपिए, प्रदेश प्रमुख समक्ष सपथ

सिमकोट– सरकार गठनको १५ दिनपछि कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्र बहादुर शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाइएको हो। नवनियुक्त मन्त्री शाहीले आजै साँझ प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी […]

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...

प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

गण्डकी प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्रका तीन–तीन मन्त्री थपिए

गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूल

कर्णाली सरकारमा दुई मन्त्री थपिए

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा दुई मन्त्री थपिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मा र आन्तरिक मामिला, कानुन युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतकी सीता नेपाली नियुक्त भएका हुन् ।