कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला […]