सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, तीन मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राख्नुभएको छ भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको …

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी, सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति, आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान, दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो लगायतले प्रमुख स्थान पाए । राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । […]

विवाद र दबाबबीच मन्त्री बनेका आचार्यलाई चुनौती र अवसर

विराटनगर : प्रदेश १ मा शुक्रबार तीनजना मन्त्री थपिए। जसअन्तर्गत मन्त्रिपरिषद् विस्तारमा एमालेबाट बुद्धिकुमार राजभण्डारी, माओवादी केन्द्रबाट दुर्गा चापागाई सरकारमा सहभागी भए।पछिल्लो समय माओवादी केन्द्रमा प्रदेशसभाभित्रै प्रतिनिधित्व गर्ने सांसद, पार्टीभित्रैका नेता कार्यकर्ताबीच एउटा विषयले मत बाझिएको थियो। मन्त्री आचार्यलाई सरकारमा सहभागी गराउन हुने र नहुने। तर, पनि   पार्टीभित्रको असन्तुष्टि नेता कार्यकर्ताबीच उठेको विवादलाई बेवास्ता गर्दै माआवादी केन्द्रको तर्फबाट जीवन आचार्यले बिना

मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री थपिए

काठमाडौँ,२० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेको हो । पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन […]

प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री थपिए

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेकी हुन् ।पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको हो । यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए। नवनियुक्त मन्त्रीको आजै अपराह्न शपथ कार्यक्रम राखिएको बताइएको छ । राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिईन् ।

कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला […]

प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री थपिए

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कर्णालीमा दुई मन्त्रीद्वारा राजीनामा, तीन मन्त्री थपिए

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा...

कर्णालीमा दुई मन्त्री थपिए

सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्री परिषद्को […]