दिनभर आज राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी, सरकारमा कांग्रेसका तीन मन्त्री थपिए, सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति, आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान, दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो लगायतले प्रमुख स्थान पाए । राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । […]