काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई […]