गाउँपालिकाले निर्माण गर्‍यो स्थानीय पाठ्यपुस्तक

सरिता चलाउने, सल्यान । सल्यानको त्रिबेणी गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकिय स्थल र स्थानीय पहिचानलाई समेटेर ‘हाम्रो त्रिवेणी ’ नाम दिइएको पाठ्यपुस्तक निर्माण गरेको हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी संचालनमा […]

सम्बन्धित सामग्री

नाममै सीमित स्थानीय पाठ्यपुस्तक

‘हाम्रो रासकोट हाम्रो पहिचान’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन।...

नाममै सीमित स्थानीय पाठ्यपुस्तक

‘हाम्रो रासकोट हाम्रो पहिचान’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन।...

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

उदयपुरमा स्थानीय पाठ्यपुस्तक तयार पारी बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक बितरण गरेको हो । नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि त्रियुगा ज्ञानमाला नामक पुस्तक विद्यालयमा […]

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्यायाे

गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक कक्षा १–८ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयमा ल्याएकाे छ गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले १०० पुर्णाङ्कको ‘हाम्रो मालिका’ नामको स्थानीय पाठ्यपुस्तक...

स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

मध्यविन्दु, १५ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ […]

मकवानपुरका ८ पालिकाले प्रयोगमा ल्याए स्थानीय पाठ्यपुस्तक

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर मकवानपुरका १० मध्ये आठ पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को...

सूर्योदय नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

इलाम : इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ। नगरले ‘हाम्रो सूर्योदय’ नाम दिएर बनाएको पाठ्यपुस्तक आज लोकार्पण गरेको हो।पाठ्यपुस्तकलाई नगरपालिकाका सबै वडाका कक्षा १ देखि कक्षा ५ सम्मका सामुदायिक र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागू गरिनेछ। पाठ्यपुस्तक संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई र २ जना विद्यार्थीले लोकार्पण गरेका हुन्।नगरले गत वर्ष कक्षा १ देखि ८

राक्सिराङमा स्थानीय पाठ्यपुस्तक

हेटौंडा-नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । करिब १० महिनाको समय लगाएर कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको हो ।‘मेरो राक्सिराङ’ नाम दिइएको स्थानीय पाठ्यपुस्तकमा स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक अवस्थितिलगायतका विषय समेटिएको […]