मकवानपुरका ८ पालिकाले प्रयोगमा ल्याए स्थानीय पाठ्यपुस्तक

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर मकवानपुरका १० मध्ये आठ पालिकाले स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को...