गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्यायाे

गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक कक्षा १–८ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयमा ल्याएकाे छ गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले १०० पुर्णाङ्कको ‘हाम्रो मालिका’ नामको स्थानीय पाठ्यपुस्तक...