राक्सिराङमा स्थानीय पाठ्यपुस्तक

हेटौंडा-नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । करिब १० महिनाको समय लगाएर कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको हो ।‘मेरो राक्सिराङ’ नाम दिइएको स्थानीय पाठ्यपुस्तकमा स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक अवस्थितिलगायतका विषय समेटिएको […]