सूर्योदय नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

इलाम : इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ। नगरले ‘हाम्रो सूर्योदय’ नाम दिएर बनाएको पाठ्यपुस्तक आज लोकार्पण गरेको हो।पाठ्यपुस्तकलाई नगरपालिकाका सबै वडाका कक्षा १ देखि कक्षा ५ सम्मका सामुदायिक र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागू गरिनेछ। पाठ्यपुस्तक संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई र २ जना विद्यार्थीले लोकार्पण गरेका हुन्।नगरले गत वर्ष कक्षा १ देखि ८

सम्बन्धित सामग्री

नाममै सीमित स्थानीय पाठ्यपुस्तक

‘हाम्रो रासकोट हाम्रो पहिचान’ नामको पाठ्यपुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरुदेखि नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन।...

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

उदयपुरमा स्थानीय पाठ्यपुस्तक तयार पारी बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक बितरण गरेको हो । नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि त्रियुगा ज्ञानमाला नामक पुस्तक विद्यालयमा […]

स्थानीय पाठ्यपुस्तक छाप्न होडबाजी

जिल्लाका स्थानीय तहहरूमा पाठ्यपुस्तक छपाइ गर्न होडबाजी नै चलेको छ । जिल्लामा पहिलो पटक तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक छापेको थियो । सिँजा र चन्दननाथ नगरपालिकाले पनि पाठ्यपुस्तक छापेर विद्यालयमा पठाइसकेका छन् ।

सूर्याेदय नगरको शैक्षिक फड्को

भौतिक र सामाजिक विकासमा प्रगतिपथमा उक्लिँदै गरेको सूर्याेदय नगरपालिकाले १ नम्बर प्रदेशमै पहिलोपटक आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तयार गरेको छ।...

१० वर्षे शिक्षा योजना लागू

बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।

१० वर्षे शिक्षा योजना लागू

बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।

स्थानीय पाठ्यपुस्तकले संघीयता बलियो हुन्छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुने धारणा राखेका छन् । राजधानीको गोकर्णेश्वर नगरपालिकामा आइतबार आधारभूत तह (कक्षा १ देखि ८) को स्थानीय पाठ्यपुस्तक विमोचन गर्दै मन्त्री पोख्रेलले स्थानीय पहिचानसँग राष्ट्रिय पहिचानलाई जोड्ने काम स्थानीय पाठ्क्रमले नै गर्ने बताए । “यसअर्थमा पनि गोकर्णेश्वर नगरपालिकाले अनुकरणीक काम गरेको छ, यस्तो कार्य अब अन्य स्थानीय निकायले पनि गर्नुपर्छ,” मन्त्री पोख्रेलले भने ।