स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

सम्बन्धित सामग्री

संस्कार र नैतिकता सिकाउन स्थानीय पाठ्यक्रम

बालबालिकालाई सानै उमेरदेखि संस्कार र नैतिकता सिकाउन बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन सुरु गराएको छ।

स्थानीय पाठ्यक्रम लागु

प्युठानको मल्लरानी गाउँपालिकाले चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समेत छपाइ गरी पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको हो। गाउँपालिकाभित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाइ हुने गरेको छ।

स्थानीय पाठ्यक्रम ‘त्रियुगा ज्ञानमाला’ को पठनपाठन सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर नगरभित्र पठनपाठन सुरु गरेको छ।...

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

गल्याङ, १३ असार । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल भ्भिरकोट नगरपालिका, वालिङ नगरपालिका र चापाकोट नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकामा कक्षा १ देखि ८, पुतलीबजार नगरपालिकामा […]

सुनकोशी गाउँपालिकाका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजी विद्यालयहरुमा शैक्षिक सत्र २०८०/८१ बाट स्थानीय पाठ्यक्रम लागू गरेको छ । गाउँपालिकाभरका विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेर पठनपाठन सुरु गरिएको हो । संविधानले परिलक्षित गरेबमोजिम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले सबै विद्यालयहरुमा लागू गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित […]

वीरेन्द्रनगरमा स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ सुरु

९ भदौ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पठनपाठन सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ३ सम्म उक्त विषय पढाउन थालेका हुन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पारिएको नगर प्रमुख […]

खोटाङका विद्यालयमा लोपोन्मुख 'तिलुङ' भाषाकाे पठनपाठन सुरु

खोटाङ : संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन्। ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषा अनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन्।खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ। हराउन लागेका अर्थात् लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वर्द्धनमा नगरपालिका जुटेको हो।नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलु

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो ।नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु

काठमाडौंका मेयर र उपमेयर सम्मानित

काठमाडौं महानगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नेपाल भाषाको माध्यमबाट स्थानीय पाठ्यक्रम पठनपाठन सुरु गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित भएका छन्।

असारबाट स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आगामी असारदेखि आधारभूत तह (कक्षा १ देखि ८) सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन सुरु हुने भएको छ। सोही प्रयोजनका लागि महानगरले स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन पनि गरेको छ।