विदेश अध्ययनका लागि भिसा लागेका विद्यार्थी अलपत्र

काठमाडौँ– अध्ययनका लागि विदेश जान भिसा आएर बसेका विद्यार्थीहरु करिब दुई वर्षदेखि अलपत्र परेका छन् । कोरोना महामारीका कारण विभिन्न मुलुकहरुले विद्यार्थीको आवागनमनमा प्रतिबन्ध लगाएपछि नेपाली विद्यार्थी त्यसको मारमा परेका हुन् । केही विद्यार्थीहरुले नेपालबाट विदेशी विश्वविद्यालयहरुलाई पैसा पठाएर अनलाइन कक्षामार्फत अध्यननलाई अघि बढाएका छन् भने केही विद्यार्थीहरु प्रतिबन्ध हट्ने समय कुरेर बसेका छन् । […]

सम्बन्धित सामग्री

गैरकानुनीरूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा

दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज […] The post गैरकानुनीरूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीको जेद्दामा २२ नेपालीले पाए एक्जिट भिसा

दोहा- साउदी अरबको जेद्दामा २२ नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । महाबाणिज्यदूतावास जेद्दामार्फत वहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये २२ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडो भन्दा चाँडो नेपाल फर्कन अनुरोध गरिएकाे छ । गैरकानुनी तथा अलपत्र नेपालीहरुले आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको […]

अलपत्र परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाइयो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले थप दुई नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । १८ महिनादेखि अलपत्र धनकुटाका कमल बहादुर घिमिरे जागिर परिवर्तन गर्ने क्रममा नयाँ कम्पनीको अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए । तर, पछि नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन,पासपोर्ट नदिएको र ब्याकलिस्ट हालिदिएपछि अलपत्र परेका […]

साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको […]

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ : गृह मन्त्रालय

काठमाण्डाै – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्ने व्यवस्था राख्न कार्यदलल...

भिजिट भिसा : दुबईको चोकचोकमा नेपाली अलपत्र (भिडियोसहित )

दोहा – त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई पुगेका २५ भन्दाबढी नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न समयमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायसहितको टिमले प्रतिव्यक्ति २ लाख भन्दाबढी रकम असुल गरी आफूहरुलाई दुबई पुर्‍याइएको पिडितहरुले बताएका छन्  । पाँच महिना अघि मात्र कन्सल्टेन्सीले दुबई लगेका […]

कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र

दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्। विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् । साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको पाँचथरका सबिन चेम्जोङ्गले बताए । उनले भने, ‘दुई वर्षको करार अबधि […]

वैदेशिक रोजगारीमा जानेलाई छैन खोप, ३५ हजार कामदार अलपत्र

काठमाडौं : सरकारले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जाने श्रमिक समस्यामा परेका छन्। मुख्य श्रम गन्तव्य मुलुकहरुले  कामदार लिन कोरोनाविरुद्धको खोपलाई अनिवार्य बनाएसँगै ३५ हजार भन्दा बढी नेपाली श्रमिक अलपत्र गरेका  हुन्।  भिसा आइसकेका र श्रम स्वीकृति लिइसकेका श्रमिकले खोप लगाउन नपाएका कारण वैदेशिक रोजगारीमा जान पाएका छैनन्। जसका कारण ३५ हजार भन्दा बढी श्रमिकको रोजगारी गुम्ने देखिएकाे छ।सरकारले समयमै खोप उपलब्ध गराउन नसक्दा भिसा आएका